नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Author: फेयर नेपाल
गुल्मीमा ३७ क्वारेन्टाइनमा, ३०८ श्ययाको आइसोलेसन कक्ष
तमघास । गुल्मीमा देशका विभिन्न स्थान तथा भारतबाट आएका ३१ जनालाई क्वारेन्टाइनमा राखिएको छ । जिल्लाका विभिन्न तीन स्थानीय तहमा भारतबाट आएकाहरुलाई क्वारेन्टाइनमा राखिएको हो…
View More गुल्मीमा ३७ क्वारेन्टाइनमा, ३०८ श्ययाको आइसोलेसन कक्षवीर अस्पतालमा निमाेनिया र ज्वराेका दुई बिरामीको मृत्यु, कोरोना संक्रमण परीक्षण हुँदै
काठमाडौं । संघीय राजधानी काठमार्डाैँको बीर अस्पतालमा निमोनिया र ज्वरोका दुई जना बिरामीको मृत्यु भएको छ । उनीहरुमा कोरोणा संक्रणम भएको आशंका गरिएको छ ।…
View More वीर अस्पतालमा निमाेनिया र ज्वराेका दुई बिरामीको मृत्यु, कोरोना संक्रमण परीक्षण हुँदैकोरोना भाइरसका कीटाणु हटाउन गोकर्णेश्वरमा ‘क्लोरिन स्प्रे’
काठमाडाैँ । गोकर्णेश्वर नगरपालिकाले कोरोना भाइरसको सङ्क्रमणबाट नगरवासीलाई बचाउन नगर क्षेत्रका सबै वडाका मानिस बढी चहलपहल हुने स्थानमा क्लोरिन स्प्रे शुरु गरेको छ । क्लोरिन…
View More कोरोना भाइरसका कीटाणु हटाउन गोकर्णेश्वरमा ‘क्लोरिन स्प्रे’लक डाउनमा आपूर्ति व्यवस्था मिलाउन निर्देशक समितिको निर्णय
बिराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा हिजो साँझ बसेको कोरोना भाइरस रोकथाम र उपचारसम्बन्धी निर्देशक समितिको बैठकले अन्तर जिल्ला र सम्बन्धित…
View More लक डाउनमा आपूर्ति व्यवस्था मिलाउन निर्देशक समितिको निर्णयविदेशबाट आउनेको तथ्याङ्क सङ्कलन गर्न नाट्टाको आग्रह
काठमाडाैँ । नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले विदेशबाट नेपालमा आई कोरोना सङ्क्रमण देखिएका व्यक्तिसँगै जहाजमा आउने अन्य व्यक्तिको विवरण दिन सम्पूर्ण ट्राभल…
View More विदेशबाट आउनेको तथ्याङ्क सङ्कलन गर्न नाट्टाको आग्रह





