नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Author: फेयर नेपाल
अछाममा क्वारेन्टाइनमै बच्चा जन्मियो
अछाम । भारतबाट आएर क्वारेन्टाइनमै रहेकी एक महिलाले सोही स्थानमा एक छोरालाई जन्म दिनुभएकाे छ । मङ्गलसेन नगरपालिका–१, कुन्तीकी २७ वर्षीया रुबिना थापाले क्वारेन्टाइन स्थलमै…
View More अछाममा क्वारेन्टाइनमै बच्चा जन्मियोकोरोना बारे प्रधानमन्त्री ओलीकाे भविष्यवाणी : साउनको मध्यमा उच्च बिन्दुमा र कार्तिकबाट कम
काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साउनको मध्यमा कोरोना उच्च बिन्दुमा पुग्ने र कार्तिकबाट कम हुने बताउनु भएको छ । तर यो आफ्नो तर्क नभइ…
View More कोरोना बारे प्रधानमन्त्री ओलीकाे भविष्यवाणी : साउनको मध्यमा उच्च बिन्दुमा र कार्तिकबाट कमह्वात्तै बढ्यो नम्बरी सुनको मूल्य
काठमाडौँ । सुनको मूल्य मंगलबार पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा नौ सय रुपैयाँले बढेर ८८ हजार ६…
View More ह्वात्तै बढ्यो नम्बरी सुनको मूल्यएमसीसीको बिरोधमा पाल्पामा प्रदर्शन
सुनिल कार्की पाल्पा । सरकारका विभिन्न गतिविधिको विरोधमा राष्ट्रिय जनमोर्चा नेपालले ७७ वटै जिल्ला सदरमुकाममा विरोध प्रर्दशन कार्यक्रम गरेको छ । गणतन्त्र आएको देशमा जनतालाई…
View More एमसीसीको बिरोधमा पाल्पामा प्रदर्शनफेरि आकाशियाे नम्बरी सुनकाे मूल्य, कति छ आज ताेलाकाे भाउ ?
काठमाडौँ । सुनको मूल्य फेरि आकाशिएको छ। नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार सोमवार छापावाला सुनको मूल्य तोलामा ८७ पाँच सय रुपैयाँमा कारोवार भइरहेको छ। आइतवार…
View More फेरि आकाशियाे नम्बरी सुनकाे मूल्य, कति छ आज ताेलाकाे भाउ ?





