What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
काठमाडौँमा ६ सहित एकैदिन थपिए ६७१ कोरोना संक्रमित
What To Know
- योसँगै नेपालमा कुल संक्रमितको संख्या ७ हजार ८ सय ४८ पुगेको छ । थपिएका मध्ये महिला ८० जना र पुरूष ५ सय ९१ रहेका मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.
- मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ६ जनामा कोरोना संक्रमण देखिएको छ । भक्तपुरमा ३ जना, काठमाडौंमा २ जना र ललितपुरमा १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।.
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ६ सय ७१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या ७ हजार ८ सय ४८ पुगेको छ । थपिएका मध्ये महिला ८० जना र पुरूष ५ सय ९१ रहेका मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।
यस्तै पछिल्लो २४ घण्टामा मात्रै थप २ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या २२ पुगेको छ ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ६ जनामा कोरोना संक्रमण देखिएको छ । भक्तपुरमा ३ जना, काठमाडौंमा २ जना र ललितपुरमा १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।






