नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Author: फेयर नेपाल
गुल्मीका दुई विद्यालय नमूना विद्यालयमा छनोट
मनोज कार्की गुल्मी । जिल्लामा दुई विद्यालय नमूना विद्यालयको रुपमा छनोट भएका छन्् । मालिका गाउँपालिका वडा नं ८ सिमटारीको मालिका माध्यमिक विद्यालय र छत्रकोट…
View More गुल्मीका दुई विद्यालय नमूना विद्यालयमा छनोटसाउने सङ्क्रान्तिका दिन लुतो फाल्ने चलन हराउँदै
जमुना गजुरेल बिदुर । साउने सङ्क्रान्तिका दिन नुवाकोटका विभिन्न ठाउँमा लुतो फाल्ने चलन हराउँदै गएको छ । श्रावण कृष्ण एकादशीका दिन आज नुवाकोटका विभिन्न स्थानमा…
View More साउने सङ्क्रान्तिका दिन लुतो फाल्ने चलन हराउँदैआज साउने सङ्क्रान्ति, सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने
काठमाडाैँ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन देशभर आज साउने सङ्क्रान्तिका रुपमा मनाइँदैछ । साउनदेखि नै सूर्य दक्षिण…
View More आज साउने सङ्क्रान्ति, सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्नेसाउने सङ्क्रान्तिमा सार्वजनिक बिदा
सुर्खेत । प्रदेश सरकाले साउने सङ्क्रान्तिको अवसरमा भोलि अर्थात् साउन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेश…
View More साउने सङ्क्रान्तिमा सार्वजनिक बिदाअन्तर्राष्ट्रिय विद्यार्थीलाई घर पठाउने ट्रम्प प्रशासनको योजना रद्द
एजेन्सी । ट्रम्प प्रशासनले अनलाइनमा पढ्ने अन्तर्राष्ट्रिय विद्यार्थीलाई घर पठाउने योजना रद्द गरेको छ । ट्रम्प प्रशासनले कोरोना महामारीका कारण पूर्ण रूपमा अनलाइनमा सञ्चालित कोर्सका…
View More अन्तर्राष्ट्रिय विद्यार्थीलाई घर पठाउने ट्रम्प प्रशासनको योजना रद्द





