नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Author: फेयर नेपाल
बालविवाह रोक्न १९० छोरीको बैंक खाता
कैलाली । टीकापुर नगरपालिकाले छोरी जन्मने बित्तिकै बैंक खाता खोलिदिने गरेको छ । नगरपालिकाले शुरु गरेको ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रमअन्र्तगत नगरभित्र छोरी जन्मने बित्तिकै…
View More बालविवाह रोक्न १९० छोरीको बैंक खातादिल्ली र नेपालका शक्ति मिलेर प्रधानमन्त्रीबाट हटाउन खोजे : प्रधानमन्त्री
काठमाडाैँ। प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरासहितको नक्सा छापेबापत दिल्ली र नेपालका शक्ति मिलेर आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजिरहेको बताउनु भएको छ । मदन भण्डारी फाउण्डेशनले बालुवाटारमा…
View More दिल्ली र नेपालका शक्ति मिलेर प्रधानमन्त्रीबाट हटाउन खोजे : प्रधानमन्त्रीबढ्यो सुनको भाउ, ताेलाकाे कति छ ?
काठमाडाैँ । कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनको मूल्य स्थानीय बजारमा आज अप्रत्याशित रुपमा बढेको छ । आज बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य…
View More बढ्यो सुनको भाउ, ताेलाकाे कति छ ?जनतालाई बेसार पानीमा अल्झाएर नेताको घाँटीका ‘कोरोना जन्तर’
काठमाडौं । विश्व, कोरोना महामारीले आक्रान्त भइरहेका बेला नेपालमा एकाएक ‘कोरोना भगाउने कार्ड’ चर्चामा आएको छ । कोरोनाबाट छुट्कारा पाउन विश्वजगत अनेकन् प्रयत्न गरिरहेको छ…
View More जनतालाई बेसार पानीमा अल्झाएर नेताको घाँटीका ‘कोरोना जन्तर’एक किलो सलह किरा ल्याए सरकारले २० रुपैयाँ दिने
बुटवल । प्रदेश ५ सरकारले सलह किरा समातेर ल्याउनेलाई नगद दिने निर्णय गरेको छ । प्रदेश ५ मा शनिबार सलह किरा देखिएपछि प्रदेश सरकारले एक…
View More एक किलो सलह किरा ल्याए सरकारले २० रुपैयाँ दिने





