नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Author: फेयर नेपाल
उखु किसानले अझै पाएनन् रु २४ करोड
सर्लाही । किसानले उखु बिक्री गरेबापत करिब रु २४ करोड अझै भुक्तानी नगरेको पाइएको छ । जिल्लाको धनकौलस्थित अन्नपूर्ण चिनी मिलले उक्त रकम भुक्तानी दिन बाँकी…
View More उखु किसानले अझै पाएनन् रु २४ करोडआधुनिक कृषि प्रणाली अपनाउँदै पाल्पाका कृषक
शुसिला रेग्मी रामपुर । कृषि व्यवसायबाट आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यका साथ पाल्पा रामपुरका कृषकहरू पम्परागत खेती प्रणाली त्यागेर आधुनिक प्रविधिलाई पछ्याउन थालेका छन् ।…
View More आधुनिक कृषि प्रणाली अपनाउँदै पाल्पाका कृषकके संविधानले वामदेव गौतमलाई मन्त्री बन्न रोक्छ
काठमाडाैँ । सत्ताधारी नेकपाले राष्ट्रिय सभाको सदस्य बनाउने निर्णय गरेसँगै नेता वामदेव गौतमले मन्त्री बन्ने ‘इच्छा’ सार्वजनिक गरेपछि उनलाई मन्त्री बनाउन मिल्छ/मिल्दैन भन्ने बहस भइरहेको…
View More के संविधानले वामदेव गौतमलाई मन्त्री बन्न रोक्छलगातार पाँचौँ दिन १ हजारभन्दा बढी सङ्क्रमित थपिए
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा ३४९ महिला…
View More लगातार पाँचौँ दिन १ हजारभन्दा बढी सङ्क्रमित थपिएकर्मचारीमा कोरोना देखिएपछि बैंकिङ सेवा बन्द
सुर्खेत । राष्ट्रिय वाणिज्य बैंक सुर्खेत शाखाका कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण भएपछि एक साताका लागि सेवा बन्द गरिएको छ । प्रदेश अस्पताल/पशुपंछी रोग अन्वेषण प्रयोगशालामा…
View More कर्मचारीमा कोरोना देखिएपछि बैंकिङ सेवा बन्द





