नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Author: फेयर नेपाल
स्थानीय तहमा आइसोलेशन कक्ष निर्माण गरिँदै
जमुना गजुरेल बिदुर । जिल्लाका स्थानीय तहमा १० श्य्याको आइसोलेशन कक्ष निर्माण गरिने भएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले कोरोना जोखिम…
View More स्थानीय तहमा आइसोलेशन कक्ष निर्माण गरिँदैथप ९२७ जना कोरोना सङ्क्रमितसहित कुल ३६ हजार ४५६ पुग्याे
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ९२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । थपिएका नयाँ संक्रमितसँगै देशभरि संक्रमण पुष्टि हुने व्यक्तिको सङ्ख्या ३६…
View More थप ९२७ जना कोरोना सङ्क्रमितसहित कुल ३६ हजार ४५६ पुग्याेनेकपाका उपाध्यक्ष वामदेव गौतमकाे गीत ‘यो बुद्धभूमि’ बजारमा
काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतम राजनीतिसँगै लेखनमा उतिकै रुचि राख्नुहुन्छ । फुर्सदका समयमा राष्ट्रियभावले ओतप्रोत गीत लेख्ने गर्नुभएका उहाँले पछिल्लो पटक…
View More नेकपाका उपाध्यक्ष वामदेव गौतमकाे गीत ‘यो बुद्धभूमि’ बजारमाहाम्रै देश जहाँ खाेला तरेकाे पैसा तिर्नपर्छ …..
कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजीमा पर्ने बल्मा नदीमा पुल निर्माणको कार्य समयमै नसकिँदा दक्षिणी क्षेत्रका तीन स्थानीय तहका बासिन्दाले शुल्क तिरेर खोला तर्नुपर्ने अवस्था…
View More हाम्रै देश जहाँ खाेला तरेकाे पैसा तिर्नपर्छ …..सङ्क्रमित गर्भवतीबाट जन्मिएको शिशुमा कोरोना नेगेटिभ
रूपन्देही । कोरोना भाइरस सङ्क्रमित गर्भवतीबाट जन्मिएको शिशुमा कोरोना नेगेटिभ देखिएको छ । बुटवलबाट कोहलपुर मेडिकल कलेज रिफर गरिएकी कोरोना सङ्क्रमित गर्भवतीबाट जन्मिएको शिशुको पिसिआर…
View More सङ्क्रमित गर्भवतीबाट जन्मिएको शिशुमा कोरोना नेगेटिभ





