नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Author: फेयर नेपाल
गाईपालनबाट मनग्य आम्दानी, मालुङ्गाका ईश्वर बस्यालकाे व्यवसायिक छलाङ
वालिङ (स्याङ्जा) । गल्याङ नगरपालिका–१ मालुङ्गाका ईश्वर बस्यालले व्यावसायिक रुपमा गाईपालन गर्नुभएको छ वर्ष भयो । छ वर्षअघि ‘विन्दवासिनी कृषि तथा पशुपालन फार्म’ दर्ता गरी…
View More गाईपालनबाट मनग्य आम्दानी, मालुङ्गाका ईश्वर बस्यालकाे व्यवसायिक छलाङसरकारको मुख्य कार्यादेश निर्वाचन हो : सञ्चारमन्त्री खरेल
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ‘जेनजी’ आन्दोलनको जगबाट निर्मित वर्तमान सरकारको मुख्य कार्यादेश सबै राजनीतिक दल र जनताको सहभागितामा तोकिएको समयावधिमा प्रतिनिधिसभाको निर्वाचन…
View More सरकारको मुख्य कार्यादेश निर्वाचन हो : सञ्चारमन्त्री खरेलमलेसियाविरुद्धको शृङ्खलामा नेपाल विजयी
काठमाडौँ । मलेसियाविरुद्धको महिला टि–ट्वान्टी अन्तर्राष्ट्रिय शृङ्खला नेपालले जितेको छ । मलेसियाको बायोमास क्रिकेट ओभल मैदानमा बुधबार भएको फाइनल अर्थात् पाँचौँ खेलमा मलेसियालाई पाँच विकेटले…
View More मलेसियाविरुद्धको शृङ्खलामा नेपाल विजयीनम्बरी सुनको भाउ निरन्तर अकासिँदो
काठमाडौँ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धिभएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । सोमबारको तुलनामा आज एक तोला सुन दुई हजार ३०० ले महँगो…
View More नम्बरी सुनको भाउ निरन्तर अकासिँदोराजमार्गको दूरावस्था : वर्षातमा लोकमार्गका यात्रुलाई सास्ती, लेदाेसहितकाे बाढीले कन्तविजाेग
ढोरपाटन (बागलुङ) । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा अन्तर बागलुङको निसीखोला गाउँपालिका–४ स्थित कालापैराखोलामा सामान्य वर्षा हुँदा पनि लेदोसहितको बाढी आउँछ । बाढीले करिब दुई…
View More राजमार्गको दूरावस्था : वर्षातमा लोकमार्गका यात्रुलाई सास्ती, लेदाेसहितकाे बाढीले कन्तविजाेग





