काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
Author: फेयर नेपाल
चारकिलोः पहिरो पन्छाउन दिनभर लाग्ने
चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको चारकिलोमा आज बिहान खसेको पहिरो थप समस्या नभएमा पन्छाउन दिनभर लाग्ने भएको छ । सो ठाउँमा माथिबाट बिजुलीका दुई खम्बासहित…
View More चारकिलोः पहिरो पन्छाउन दिनभर लाग्नेनेपाली कांग्रेस पार्टी गतिविधिमा थप सक्रिय
काठमाडौँ । पार्टीको १४औं महाधिवेशन कार्यतालिका सार्वजनिक गरेसँगै कांग्रेस पार्टी गतिविधिमा थप सक्रिय भएको छ । महाधिवेशनको तालिका अनुसार राज्य पुनःसंरचना बमोजिम समायोजन हुन बाँकी…
View More नेपाली कांग्रेस पार्टी गतिविधिमा थप सक्रियनिकास ननिस्किएकाे नेकपाकाे किचलाे
काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पार्टीभित्र देखिएका समस्या समाधानका विषयमा आज पनि छलफल भएको छ…
View More निकास ननिस्किएकाे नेकपाकाे किचलाेबुटवल पाल्पा सडकखण्डमा सवारी आवागमनमा रोक
सुनिल कार्की पाल्पा । सिद्धार्थ राजमार्ग अन्र्तरगत बुटवल पाल्पा सडक खण्डमा पहिरोको जोखिमका कारण सवारी आवागमनमा रोक लगाईएको छ । तानसेन ८ गौडेपुल क्षेत्रमा जति…
View More बुटवल पाल्पा सडकखण्डमा सवारी आवागमनमा रोकसीमावर्ती क्षेत्रको डुबानबारे नेपालले भारतसँग वार्ता गर्ने
काठडमाडाैँ । सरकारले सीमावर्ती क्षेत्रमा भारतद्वारा निर्मित बाँधका कारण नेपाली भूमि डुबानमा परेको विषयमा द्विपक्षीय वार्ता गर्ने भएको छ । नदी तथा खोलाको प्राकृतिक बहाव…
View More सीमावर्ती क्षेत्रको डुबानबारे नेपालले भारतसँग वार्ता गर्ने