नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Author: फेयर नेपाल
अव्यवस्थित बसोबासीलाई व्यवस्थापनका विकल्प
भीष्मराज ओझा काठमाडौँ। सङ्घीय राजधानी काठमाडौँ उपत्यकाका बागमती नदी र यसका सहायक तथा उपसहायक नदीका करिडोरमा अव्यवस्थितरुपमा बसोबास गर्दै आएका बासिन्दालाई अन्यत्र स्थानान्तरणका विभिन्न विकल्पका…
View More अव्यवस्थित बसोबासीलाई व्यवस्थापनका विकल्पखस्किँदो कर्णालीको शिक्षा प्रणाली
शुरबहादुर सिंह कर्णाली। शिक्षण संस्थाबाट बर्सेनि शैक्षिक जनशक्ति उत्पादन हुँदा बेरोजगारको सङ्ख्या वृद्धि भइरहेको छ । सूचना र प्रविधिको उच्चतम विकास भइरहेको वर्तमान परिवेशमा विद्यालयदेखि…
View More खस्किँदो कर्णालीको शिक्षा प्रणालीहिमपात नहुँदा भोकमरीको जोखिम
भूमिराज पिठातोली बझाङ। सुर्मा गाउँपालिका–१ दौलिचौरका राजेन्द्रबहादुर बुढा खेतबारीमा हेर्दै टोलाउँछन् । मङ्सिरमा छरेको गहुँ फागुनको मध्यतिर पनि नउठेपछि आउँदो वर्ष खाद्य सङ्कट होला भन्ने…
View More हिमपात नहुँदा भोकमरीको जोखिमरित्ता घर रुँगेर बसेको आर्थर डाँडाखर्क गाउँ
सुमनजंग थापा कुश्मा। सदरमुकाम कुश्मादेखि बसमा कच्ची सडक हुँदै डेढ घण्टाको दूरीमा पुग्न सकिने सुन्दर र रमणीय गुरुङ गाउँ छ आर्थर डाँडाखर्क । गाउँमा बिजुली,…
View More रित्ता घर रुँगेर बसेको आर्थर डाँडाखर्क गाउँसुनको भाउ घट्याे
काठमाडौँ। सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला रु पाँच सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख तीन…
View More सुनको भाउ घट्याे





