नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Author: फेयर नेपाल
विश्वकप फुटवलः जापान र स्पेन नकआउट चरणमा, जर्मनी बाहिरियो
काठमाडौं। कतारमा जारी फिफा विश्वकप फुटवल २०२२ अन्तर्गत समूह ‘इ’बाट जापान र स्पेन नकआउट चरणमा प्रवेश गरेका छन् । समूह चरण अन्तर्गत आज भएका अन्तिम…
View More विश्वकप फुटवलः जापान र स्पेन नकआउट चरणमा, जर्मनी बाहिरियोविद्यार्थीलाई गुन्द्री बुन्नेदेखि दुनाटपरी तयार गर्ने सीप
सुशीला रेग्मी रामपुर (पाल्पा)। आधुनिकताका नाममा परम्परागत गुन्द्री बुन्ने, दुनाटपरी बनाउने चलन हराउँदै गएको अवस्थामा यहाँको एक विद्यालयले प्रयोगात्मकसँगै व्यवहारिक ज्ञान, सीप सिकाउने अभियान थालेको…
View More विद्यार्थीलाई गुन्द्री बुन्नेदेखि दुनाटपरी तयार गर्ने सीपसंसद्मा महिला र दलितको कमजोर उपस्थिति
काठमाडौं। प्रतिनिधिसभामा महिला र दलित समुदायको उपस्थिति अत्यन्त कमजोर देखिएको छ । एक सय ६५ प्रतिनिधिसभा सदस्यमध्ये हालसम्म एक सय ६१ स्थानको अन्तिम परिणाम सार्वजनिक…
View More संसद्मा महिला र दलितको कमजोर उपस्थितिप्रतिनिधिसभातर्फ १६२ क्षेत्रको नतिजा सार्वजनिक, को कहाँ भए विजेता ? (सूचीसहित)
काठमाडाैं । यही मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना करिब अन्तिम चरणमा पुगेको छ । बिहीबार बिहान पौने १२ बजेसम्म प्रतिनिधिसभाको…
View More प्रतिनिधिसभातर्फ १६२ क्षेत्रको नतिजा सार्वजनिक, को कहाँ भए विजेता ? (सूचीसहित)कोप २७ को एकमात्र सफलता हानि–नोक्सानी क्षतिपूर्ति कोष
जलवायु परिवर्तनबाट हानि–नोक्सानी भोगेबापत गरिब मुलुकहरूलाई तिर्नका लागि एउटा कोषको सुरुवात हुनु नै सान्त्वनाको रुपमा लिइएको छ
View More कोप २७ को एकमात्र सफलता हानि–नोक्सानी क्षतिपूर्ति कोष





