नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Author: फेयर नेपाल
अफताब आलमसहित चार जनालाई जन्मकैदको सजाय
काठमाडौँ । नेपाली कांग्रेसका पूर्व सांसद मोहम्मद अफताब आलमलाई जन्मकैदको फैसला भएको छ । रौतहट जिल्ला अदालतले उनीसहित चार जनालाई जन्मकैदको सजाय सुनाएको हो ।…
View More अफताब आलमसहित चार जनालाई जन्मकैदको सजायजङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु
ढोरपाटन (बागलुङ) । बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ सामुदायिक वनमा आगलागी भएको छ । आगलागीबाट एक हजार २०० हेक्टर बढी क्षेत्रफलमा फैलिएको जङ्गल उजाडिएको छ…
View More जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तुमटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा
महोत्तरी । बुधबार दिउँसोको आगलागीबाट घरबारविहीन भएकी महोत्तरीको मटिहानी–६ जरलहवागाछीकी मैमुन खातुनका आँखा अझै ओभाएका छैनन् । बनीबुतो गरेर सञ्चय गरिएको अन्नपात, लुगाफाटा र भाँडाकुडासहित…
View More मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगाबागमती प्रदेशसभा : हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक
मनहरी । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा छ वटा मात्रै बैठक बसेका छन् । प्रदेशसभा सचिवालयका अनुसार गत फागुन १५ गतेदेखि चैत १९…
View More बागमती प्रदेशसभा : हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठकमहोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट
जलेश्वर (महोत्तरी) । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आगलागी हुँदा ९२ भन्दा बढी घर जलेर नष्ट भएका छन् । आज दिउँसो लागेको सो आगो निभाउने…
View More महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट





