नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Author: फेयर नेपाल
एमसिसी कार्यान्वयनको एक वर्ष, अपेक्षाकृत उपलब्धि
काठमाडौँ । संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसिसी) नेपाल कम्प्याक्ट कार्यान्वयनको एक वर्षमा अपेक्षाकृत उपलब्धि भएको जनाइएको छ । एमसिसी नेपाल कम्प्याक्ट कार्यान्वयनको…
View More एमसिसी कार्यान्वयनको एक वर्ष, अपेक्षाकृत उपलब्धिथामे बाढी र प्रभावित क्षेत्रको अध्ययन गर्न प्राविधिक टोली पठाइने
काठमाडौँ । सरकारले हिमताल फुटेर सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ को थामे खोलामा आएको बाढी र क्षतिग्रस्त बस्ती क्षेत्रको विस्तृत अध्ययन गर्ने भएको छ । आज…
View More थामे बाढी र प्रभावित क्षेत्रको अध्ययन गर्न प्राविधिक टोली पठाइनेस्वास्थ्य मन्त्रालय र आविष्कार केन्द्रबीच सम्झौता
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबीच सङ्घीय सरकार मातहतका १७ अस्पतालमा रहेका उपकरणको मर्मत सम्भार र व्यवस्थापन गर्नेलगायतका विषयमा सहकार्य गर्ने…
View More स्वास्थ्य मन्त्रालय र आविष्कार केन्द्रबीच सम्झौताराज्यको मूल प्रवाहमा मधेशी समुदायको सहभागिता सुधारात्मक
सुशील दर्नाल काठमाडौँ । नेपालको भौगोलिक क्षेत्रअनुसार तराईको क्षेत्रफल २३.१ प्रतिशत र जनसङ्ख्या ५३.६६ प्रतिशत रहेको छ । मूल रुपमा तराई क्षेत्रमा मधेशी समुदायको बसोबास…
View More राज्यको मूल प्रवाहमा मधेशी समुदायको सहभागिता सुधारात्मकदलित तथा जनजाति संगठनद्वारा आज भारत बन्द, धेरै राज्यमा बन्दको प्रभाव
नयाँ दिल्ली । अनुसूचित जाति र जनजातिको आरक्षणमा सर्वोच्च अदालतले क्रिमी लेयरको निर्णयको विरोधमा दलित र जनजाति संगठनहरूले अगस्ट २१ मा भारत बन्दको आह्वान गरेका…
View More दलित तथा जनजाति संगठनद्वारा आज भारत बन्द, धेरै राज्यमा बन्दको प्रभाव





