नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Author: फेयर नेपाल
दसैँको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना, शक्तिपीठमा बिहानैदेखि घुइँचो
काठमाडौँ । नवरात्रको दोस्रो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको पूजा आराधना गरिएको छ । नवरात्रको पहिलो दिन बिहीबार दसैँ…
View More दसैँको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना, शक्तिपीठमा बिहानैदेखि घुइँचोबिपी राजमार्गः काभ्रेतर्फ अस्थायी सडक निर्माण गरिँदै
राजकुमार पराजुली काभ्रेपलाञ्चोक । रोशी खोलाको बाढीले बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाको सीमास्थल चौकीडाँडामा बगाएको दुई सय मिटर सडक दुई दिनभित्र अस्थायी…
View More बिपी राजमार्गः काभ्रेतर्फ अस्थायी सडक निर्माण गरिँदैगोरखा दरबारमा विधिपूर्वक जमरा राखियो
गोरखा । गोरखा दरबारको दसैँघरमा आज विधिपूर्वक जमरा राखिएको छ । नवरात्रको पहिलो दिन घटस्थापनाका अवसरमा मूलदरबारस्थित दसैँघर, कालिका र गोरखनाथ मन्दिरमा बिहान ९ः१६ बजेको…
View More गोरखा दरबारमा विधिपूर्वक जमरा राखियोस्थलगत ‘रिपोर्ट’: बागमतीले सखाप पार्यो सात हजार मुरी धान फल्ने खेत
माधवप्रसाद घिमिरे पाटन (ललितपुर) । ललितपुरको लगनखेलबाट सडकयात्रा तय गर्दा करिब ४२ किलोमिटर दूरीमा पर्छ आश्राङ । बागमती गाउँपालिका–६ आश्राङ लुकुनीबेसी पुग्दा केही दिनअघिसम्म फाँटमा…
View More स्थलगत ‘रिपोर्ट’: बागमतीले सखाप पार्यो सात हजार मुरी धान फल्ने खेतआश्विन शुक्ल प्रतिपदा : बडादसैँ सुरु, आज घटस्थापना
पूर्णप्रसाद मिश्र काठमाडौँ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५…
View More आश्विन शुक्ल प्रतिपदा : बडादसैँ सुरु, आज घटस्थापना





