नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Author: फेयर नेपाल
भीम रावल एमालेबाट निष्कासित, पाण्डे र तिमिल्सेना जिम्मेवारीबाट मुक्त
काठमाडौँ । नेकपा (एमाले)ले पार्टीका नेता भीम रावललाई पार्टीबाट निस्काशन गरेको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज सम्पन्न सचिवालय बैठकले पार्टीका केन्द्रीय सल्लाहकार…
View More भीम रावल एमालेबाट निष्कासित, पाण्डे र तिमिल्सेना जिम्मेवारीबाट मुक्तलुम्बिनी प्रदेश सभाको अधिवेशन पुस १६ देखि सुरु हुँदै
बुटवल। लुम्बिनी प्रदेश सभाको पाँचौँ अधिवेशन पुस १६ देखि सुरु हुने भएको छ। यसअघि भदौ ३१ गते प्रदेश सभाको चौथो अधिवेशन अन्त्य भएको थियो। चौथो…
View More लुम्बिनी प्रदेश सभाको अधिवेशन पुस १६ देखि सुरु हुँदैरवि लामिछानेको सांसद पद निलम्बित, रास्वपा कार्यवाहक सभापतिमा डीपी अर्याल
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दर्ता भएपछि संसद् सचिवालयले उनलाई प्रतिनिधिसभा सदस्यको पदबाट निलम्बन गरेको छ।…
View More रवि लामिछानेको सांसद पद निलम्बित, रास्वपा कार्यवाहक सभापतिमा डीपी अर्यालशक्ति समूहकी संस्थापक सुनिता दनुवारको निधन
काठमाडाैं । शक्ति समूहकी संस्थापक सुनिता दनुवारको सोमबार बिहान निधन भएको छ। उनी सोमबार बिहान घरमै अचेत अवस्थामा भेटिएकी थिइन्। उनलाई तत्कालै गोकर्णेश्वरस्थित नेपाल मेडिकल…
View More शक्ति समूहकी संस्थापक सुनिता दनुवारको निधनरवि लामिछानेविरुद्ध मुद्दा दायर, यी हुन् तीन मुख्य अभियाेग !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्ध तीन वटा कसूरमा मुद्दा दर्ता भएको छ। जिल्ला सरकारी वकीलको कार्यालय, कास्कीले आइतबार जिल्ला अदालत,…
View More रवि लामिछानेविरुद्ध मुद्दा दायर, यी हुन् तीन मुख्य अभियाेग !





