नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Author: फेयर नेपाल
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ कालोपत्र गरिने
सरकारले मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पूर्णरुपमा मर्मत गर्ने भएको छ । लामो समयदेखि धावनमार्गको कालोपत्र उप्कदा पटक–पटक समस्या परेपछि सरकारले पूर्णरुपमा मर्मत गर्ने योजना बनाएको हो ।
View More त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ कालोपत्र गरिनेप्रदूषणबाट पीडितले क्षतिपूर्ति पाउने, एेन संशाेधन गर्दै सरकार
काठमाडौँ । नेपालको संविधानले व्यवस्था गरेबमोजिम अब प्रदूषणबाट पीडित व्यक्तिले तोकिएबमोजिम क्षतिपूर्ति पाउने भएका छन् । त्यसको लागि सरकारले वातावरणीय प्रदूषण वा ह्रासबाट हुने क्षतिबापत पीडितलाई…
View More प्रदूषणबाट पीडितले क्षतिपूर्ति पाउने, एेन संशाेधन गर्दै सरकारप्रदेश १ मा भोलि सार्वजनिक बिदा
विराटनगर । प्रदेश १ सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंगलबार बिहान बसेको प्रदेश १ मन्त्रिपरिषद् बैठकले इस्लाम धर्मालम्बीहरुको पर्व बहर इदको…
View More प्रदेश १ मा भोलि सार्वजनिक बिदासुन नपाएपछि पसल बन्द
चितवन । माग अनुसार सुन नपाएको भन्दै सुनचाँदी व्यवसायीले पसल बन्द गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी सङ्घले आफ्नो मातहतका सम्पूर्ण पसल आज र भोलि…
View More सुन नपाएपछि पसल बन्दभाेलि सार्वजनिक बिदा
जनकपुरधाम। प्रदेश नम्बर २ सरकारले बुधबार भाेलि सार्वजनिक बिदा दिएकाे छ । सोमबार बसेको प्रदेश मन्त्री परिषद्को बैठकले भदाै ६ गते मुस्लिम धर्मावलम्बीहरूको दोस्रो ठूलो चाड…
View More भाेलि सार्वजनिक बिदा