नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Author: फेयर नेपाल
आइसिसीको नयाँ बरियताः पारस र सोमपाल एक स्थानमाथि
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सार्वजनिक गरेको टी–२० क्रिकेटको नयाँ बरियतामा नेपालका कप्तान पारस खड्का सोमपाल कामीको बरियतामा सुधार आएको छ भने बलर वसन्त…
View More आइसिसीको नयाँ बरियताः पारस र सोमपाल एक स्थानमाथिसिङ्गो गाउँ लालपुर्जाविहीन, ५० वर्ष बित्याे लालपुर्जाको आशमा
बाँके । नेपालगञ्ज उपमहानगरपालिका भित्रकै सिङ्गो मनिकापुरगाउँ लालपुर्जाविहीन छ । अस्थायी लालपुर्जा र एउटा कागजको भरमा मनिकापुरमा ठूलो लगानीमा ठूलाठूला भवन निर्माण भइरहेका छन् ।…
View More सिङ्गो गाउँ लालपुर्जाविहीन, ५० वर्ष बित्याे लालपुर्जाको आशमाकर्मचारी समायोजन अध्यादेश परिमार्जन हुनसक्छ : उप्रधानमन्त्री पोखरेल
भरतपुर । उप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले ल्याएको समायोजन प्रक्रियाबाट नआत्तिन कर्मचारीलाई आग्रह गर्नुभएको छ । भरतपुरमा जारी नेपाल निजामती कर्मचारी सङ्गठन केन्द्रीय कार्यसमितिको…
View More कर्मचारी समायोजन अध्यादेश परिमार्जन हुनसक्छ : उप्रधानमन्त्री पोखरेलपार्टी फुटेपछि रबिन्द्र मिश्र पक्षले भन्याे ‘अन्याय भयाे’ ( विज्ञप्ती सहित)
काठमाडाैँ । उज्वल थापाकाे नेतृत्वमा विवेकशील साझा पार्टीका १६ जना केन्द्रीय सदस्यहरु अलग दल गठनको प्रकृयामा लागेपछि बहुमतमा रहेका विवेकशील साझा पार्टीले आफ्नो धारणा सार्वजनिक गरेको…
View More पार्टी फुटेपछि रबिन्द्र मिश्र पक्षले भन्याे ‘अन्याय भयाे’ ( विज्ञप्ती सहित)यसकारण फुट्याे डेढ वर्ष नपुग्दै विवेकशील साझा पार्टी
काठमाडौं । अन्ततः विवेकशील साझा पार्टी फुटेको छ । रबिन्द्र मिश्रसँगकाे मतभेदपछि संयोजक मध्येका एक उज्वल थापाले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा गएर शुक्रबार निवेदन…
View More यसकारण फुट्याे डेढ वर्ष नपुग्दै विवेकशील साझा पार्टी





