काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
Author: फेयर नेपाल
शिवालयहरूमा भक्तजनको भीड
भक्तपुर । साउनको पहिलो सोमबार आज भक्तपुरका शिवालयहरूमा दर्शनार्थीको घुइँचो लागेको छ । केदारनाथको शिर डोलेश्वर महादेवको मन्दिरमा आज बिहानैदेखि भक्तजनको भीड लागेको हो ।…
View More शिवालयहरूमा भक्तजनको भीडघरघरमा रोपियो तुलसीको बिरुवा
काठमाडौँ । आषाढ शुक्ल एकादशीका दिन आज नेपालीले घरघरमा तुलसीको बिरुवा रोपेका छन् । ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा राखिएको तुलसीको दलको बिरुवा आज घरघरमा…
View More घरघरमा रोपियो तुलसीको बिरुवामंसिरसम्म शुरु नहुने योजनाको बजेट रकमान्तर गरिने
सुर्खेत । कर्णाली प्रदेश सरकारले चालू आवको मंसिर मसान्तभित्र विनियोजित बजेटअन्तर्गतका योजना कार्यान्वयन शुरु नभएमा सो योजनाको बजेट रकमान्तर गर्ने भएको छ । प्रदेश सरकारका मुख्यमन्त्री…
View More मंसिरसम्म शुरु नहुने योजनाको बजेट रकमान्तर गरिनेराजेश हमाल वायाेग्राफी
राजेश हमाल नेपालका एक चर्चित अभिनेता हुन् । उनकाे जन्म ९, जुन, १९६४ मा पाल्पाकाे तानसेनमा भएकाे हाे । उनको पहिलो र सफल चलचित्र युगदेखि…
View More राजेश हमाल वायाेग्राफीशेरबहादुर देउवाकाे जीवनी असिग्राम मटेलादेखि सिंहदरबारसम्म
शेरबहादुर देउवा २००३ साल जेठ ३१ गते डडेल्धुराको असिग्राम गाविस— ५ मटेला, रुवाखोलामा जन्मिनुभएको थियो । देउवा बुबा श्रीप्रसाद र आमा द्रोपदीदेवीका जेठा छोरा हुनुहुन्छ…
View More शेरबहादुर देउवाकाे जीवनी असिग्राम मटेलादेखि सिंहदरबारसम्म