नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Author: फेयर नेपाल
‘राष्ट्रिय गौरवका आयोजनाको प्रगति सन्तोषजनक भएन’
काठमाडौँ । सरकारले राष्ट्रिय गौरवका रुपमा राखेका २१ आयोजनाको प्रगति सन्तोषजनक नभएको भन्दै राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले उचित निर्णय गर्न सरकारको ध्यानाकर्षण गराएको…
View More ‘राष्ट्रिय गौरवका आयोजनाको प्रगति सन्तोषजनक भएन’बिलासी बन्दै जनप्रतिनिधि: डेढ वर्ष मै साढे चार करोडका गाडी
सिंहदरबारको अधिकार गाउँगाउँमा ल्याउन भन्दै गुल्मीसहितका जिल्लाहरुमा गत बर्षको असार ०३ १४ गते स्थानीय तहको निर्वाचन भयो । दुई दशकपछि भएको निर्वाचनले स्थानीय तहलाई जनप्रतिनिधी दिलायो । तर अहिले तिनै जनप्रतिनिधीबिच महँगा गाडी चढी सुविधामुखी हुने होड चलेको छ ।
View More बिलासी बन्दै जनप्रतिनिधि: डेढ वर्ष मै साढे चार करोडका गाडीजनताको जलविद्युत् कार्यक्रमले अग्रिम शेयर बिक्री गर्न पाउने
काठमाडौँ । सरकारले अगाडि बढाएको जनताको जलविद्युत् कार्यक्रमका लागि लगानीकर्ताले शुरुमै दश प्रतिशत रकम दाखिला गरी शेयर आवेदन माग गर्न सक्ने व्यवस्था गरिएको छ ।…
View More जनताको जलविद्युत् कार्यक्रमले अग्रिम शेयर बिक्री गर्न पाउनेगायक शर्माको गीत पुनः जस्ताकाे तस्तै यूट्युबमा राख्न आग्रह
काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले सामाजिक सञ्जालमा विवादित बनेको लोकदोहोरी गायक पशुपति शर्माको ‘लुट्न सके लुट…’ शीर्षकको गीतलाई पुनः यूट्युबमा राख्न आग्रह…
View More गायक शर्माको गीत पुनः जस्ताकाे तस्तै यूट्युबमा राख्न आग्रहराष्ट्रपतिसँग प्रमसहित नेताहरुको भेटवार्ता
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष र प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले…
View More राष्ट्रपतिसँग प्रमसहित नेताहरुको भेटवार्ता