नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Author: फेयर नेपाल
भत्ता बढेपछि ज्येष्ठ नागरिकले रोके आठ वर्षदेखिको आन्दोलन
काठमाडौँ । सरकारले मासिक भत्तामा वृद्धि गरेपछि ज्येष्ठ नागरिकले आठ वर्षदेखिको धर्ना अन्त्य गरेका छन् । अग्रज समाज नेपालको आह्वानमा नयाँ बानेश्वरस्थित यातायात व्यवस्था विभाग…
View More भत्ता बढेपछि ज्येष्ठ नागरिकले रोके आठ वर्षदेखिको आन्दोलनराष्ट्रिय मौलिक कौरा संरक्षण पत्रकारिता पुरस्कारबाट तिलक पुन सम्मानित
पोखरा । ‘राष्ट्रिय मौलिक कौरा संरक्षण पत्रकारिता पुरस्कार–२०७६’ बाट अग्रज पत्रकार तिलकप्रसाद पुन पुर्जामगर सम्मानित हुनुभएको छ । राष्ट्रिय मौलिक कौरा संरक्षण समिति, नेपालद्वारा स्थापित एवं…
View More राष्ट्रिय मौलिक कौरा संरक्षण पत्रकारिता पुरस्कारबाट तिलक पुन सम्मानितप्रदेश ३ का दश जिल्लामा पार्टी एकता सम्पन्न
काठमाडाैँ । तत्कालीन नेकपा (एमाले) र तत्कालीन नेकपा (माओवादी) बीच २०७५ साल जेठ ३ गत पार्टी एकता भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको थियो । पार्टी…
View More प्रदेश ३ का दश जिल्लामा पार्टी एकता सम्पन्नसुनकोशी नदीको उत्खनन बन्द गराउन सर्वोच्चमा रिट
काठमाडौँ । सुनकोशी नदीबाट गैरकानूनी बालुवा, गिट्टी, ढुङ्गा उत्खनन कार्यलाई तत्काल बन्द गर्न आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । प्रधानमन्त्री…
View More सुनकोशी नदीको उत्खनन बन्द गराउन सर्वोच्चमा रिटऋणात्मक बजेटले देशको समृद्धि हासिल गर्न सक्दैन : नेता खाँड
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले पूँजीगत खर्च र विकास खर्च भन्दा चालु खर्च बढी भएको ऋणात्मक बजेटले देशको सम्मृद्धि…
View More ऋणात्मक बजेटले देशको समृद्धि हासिल गर्न सक्दैन : नेता खाँड