नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Author: रासस
लुम्बिनी प्रदेशसभाः कानुन निर्माणसम्बन्धी स्थानीय तहसँग छलफल
लुम्बिनी । लुम्बिनी प्रदेशसभाले स्थानीय तहसँग सम्बन्धित कानुन निर्माणका विषयमा छलफल थालेको छ । प्रदेशसभाले प्रदेशअन्तर्गतका स्थानीय पालकाका जनप्रतिनिधि र प्रशासनिक नेतृत्वसँग कानुन निर्माण र…
View More लुम्बिनी प्रदेशसभाः कानुन निर्माणसम्बन्धी स्थानीय तहसँग छलफल‘बलात्कारी’ सन्दीप लामिछाने घरेलु तथा अन्तर्राष्ट्रिय खेलबाट निलम्बित
काठमाडाैं । बलात्कारी सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान)ले घरेलु तथा अन्तर्राष्ट्रिय खेलबाट निलम्बन गरेको छ। क्यान अध्यक्ष चतुरबहादुर चन्दले बिहीबार प्रेस विज्ञप्ति जारी गरी जिल्ला…
View More ‘बलात्कारी’ सन्दीप लामिछाने घरेलु तथा अन्तर्राष्ट्रिय खेलबाट निलम्बितक्रिकेटर सन्दीप लामिछानेलाई आठ वर्ष जेल सजाय
काठमाडौँ । जिल्ला अदालत काठमाडौँले बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई आठ वर्ष जेल सजाय, जरिवाना र क्षतिपूर्ति गरी पाँचलाख भराउने फैसला सुनाएको…
View More क्रिकेटर सन्दीप लामिछानेलाई आठ वर्ष जेल सजायनगद तीन करोड ३५ लाखसहित रामबहादुर बम्जन सार्वजनिक
काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले रामबहादुर बम्जन भन्ने रामलाल बम्जनलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । हिजो साँझ पक्राउ परेका…
View More नगद तीन करोड ३५ लाखसहित रामबहादुर बम्जन सार्वजनिकखोटाङबाट रु ३६ करोड बढीको सुन्तला निर्यात
खोटाङ । दश स्थानीय तह रहेको खोटाङ जिल्लाबाट यस वर्ष रु ३६ करोड ३५ लाखभन्दा बढीको सुन्तला निर्यात भएको छ । दुई नगरपालिका र आठ…
View More खोटाङबाट रु ३६ करोड बढीको सुन्तला निर्यात