नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Author: रासस
परीक्षणमा नै राम्रो उत्पादन : टनेलको गोलभेँडा बजारमा
सुशीला रेग्मी बेझाड। पाल्पाको रामपुरमा परीक्षणका रूपमा लगाइएको गोलभेँडा यतिखेर सर्वसाधारणको भान्छामा पुगेको छ । परीक्षणमा नै उत्पादन राम्रो भएपछि यसमा संलग्न प्राविधिक हर्षित बनेका…
View More परीक्षणमा नै राम्रो उत्पादन : टनेलको गोलभेँडा बजारमाछाउगोठमा बस्न बाध्य पार्नेलाई ४५ दिन जेल सजाय
मङ्गलसेन । छाउगोठमा भाइबुहारीको मृत्युपछि पक्राउ परेका साँफेबगर नगरपालिका–३ सिद्धेश्वरका छत्र रावतलाई जिल्ला अदालत अछामले ४५ दिन कैद फैसला सुनाएको छ । जिल्ला न्यायाधीश नवीनकुमार जोशीको इजलासले…
View More छाउगोठमा बस्न बाध्य पार्नेलाई ४५ दिन जेल सजायसुर्खेतमा पत्थर प्रशोधन केन्द्र स्थापना
सुर्खेत । सुर्खेतमा प्रदेशस्तरीय पत्थर प्रशोधन केन्द्र स्थापना हुने भएको छ । सङ्घीय सरकारले कर्णालीमा रहेका मूल्यवान तथा अर्धमूल्यवान पत्थरको उत्खनन, प्रशोधन गर्नुका साथै निर्यातसम्बन्धी…
View More सुर्खेतमा पत्थर प्रशोधन केन्द्र स्थापनामगर संस्कार र संस्कृति हेर्न चिलाउने खर्क जाने कि ?
वासुदेव पौडेल पोखरा । पर्यटकीय नगरी पोखरा प्रकृति र संस्कृतिको वरदानयुक्त ठाउँ हो भन्दा कुनै अत्युक्ति नहोला । प्रकृतिका विभिन्न छटाले कुँदिएको पोखरा विविधतायुक्त संस्कृतिको पनि…
View More मगर संस्कार र संस्कृति हेर्न चिलाउने खर्क जाने कि ?यस्ताे देखियाे टुँडिखेलमा तमू ल्हाेसार [ फाेटाे फिचर ]
काठमाडाैँ । गुरुङ समुदायले पुरानो मृग वर्षलाई बिदाइ गरी नयाँ मुसा वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाएका छन् । गुरुङ समुदायले प्रत्येकवर्ष पुस १५…
View More यस्ताे देखियाे टुँडिखेलमा तमू ल्हाेसार [ फाेटाे फिचर ]