काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
Author: रासस
मगर संस्कार र संस्कृति हेर्न चिलाउने खर्क जाने कि ?
वासुदेव पौडेल पोखरा । पर्यटकीय नगरी पोखरा प्रकृति र संस्कृतिको वरदानयुक्त ठाउँ हो भन्दा कुनै अत्युक्ति नहोला । प्रकृतिका विभिन्न छटाले कुँदिएको पोखरा विविधतायुक्त संस्कृतिको पनि…
View More मगर संस्कार र संस्कृति हेर्न चिलाउने खर्क जाने कि ?यस्ताे देखियाे टुँडिखेलमा तमू ल्हाेसार [ फाेटाे फिचर ]
काठमाडाैँ । गुरुङ समुदायले पुरानो मृग वर्षलाई बिदाइ गरी नयाँ मुसा वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाएका छन् । गुरुङ समुदायले प्रत्येकवर्ष पुस १५…
View More यस्ताे देखियाे टुँडिखेलमा तमू ल्हाेसार [ फाेटाे फिचर ]भूकम्पपीडितकै पौरखबाट नमूना बस्ती पुनःनिर्माण
– नारायण ढुङ्गाना काठमाडौँ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका– १२ थाक्लेमा भूकम्पपीडितका निर्माणाधीन घरहरु अन्य बस्तीको भन्दा भिन्नै छ । जिल्लाकै नमूना एकीकृत बस्तीको रुपमा चिनिने यहाँका…
View More भूकम्पपीडितकै पौरखबाट नमूना बस्ती पुनःनिर्माणमाघ २ गतेदेखि प्रदेश नं २ मा छोरी बीमा सप्ताह
धनुषा । प्रदेश सरकारले ‘बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत सञ्चालनमा ल्याएको छोरी शिक्षा बीमालाई व्यापक बनाउँदै जनस्तरसम्म पु¥याउन छोरी बीमा सप्ताह सञ्चालन गर्ने भएको छ…
View More माघ २ गतेदेखि प्रदेश नं २ मा छोरी बीमा सप्ताहतान्त्रिक पूजाका लागि भारत लान लागिएकी युवतीको उद्धार, सात पक्राउ
काठमाडाैँ । मोडलिङ गर्ने भन्दै एक युवतीलाई बेचविखन गर्ने गिरोहलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले मोडलिङ गर्ने भन्दै एक…
View More तान्त्रिक पूजाका लागि भारत लान लागिएकी युवतीको उद्धार, सात पक्राउ