What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
रूप ज्योतिलाई थप पाँच दिन थुनामा राख्न अनुमति
What To Know
- काठमाडौँ । जिल्ला अदालत काठमाडौँले पूर्व अर्थराज्यमन्त्री एवं व्यवसायी रुप ज्योति र उहाँकी छोरी सुरुचिलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अघि बढाउन अनुमति दिएको छ । न्यायाधीश ओमप्रसाद अर्यालको इजलासले ज्योतिलाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।.
- यसअघि अदालतले ठगीको आरोपमा पक्राउ गर्नुभएका ज्योति र उहाँकी छोरीलाई यसअघि तीन दिन थुनामा राख्न अदालतले अनुमति दिएको थियो । दोस्रो पटक अदालतले हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अघि बढाउन प्रहरीलाई अनुमति दिएको हो । काठमाडौँ जिल्ला अदालतका श्रेष्तेदार आनन्द श्रेष्ठले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको बताउनुभयो ।.
काठमाडौँ । जिल्ला अदालत काठमाडौँले पूर्व अर्थराज्यमन्त्री एवं व्यवसायी रुप ज्योति र उहाँकी छोरी सुरुचिलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अघि बढाउन अनुमति दिएको छ । न्यायाधीश ओमप्रसाद अर्यालको इजलासले ज्योतिलाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
यसअघि अदालतले ठगीको आरोपमा पक्राउ गर्नुभएका ज्योति र उहाँकी छोरीलाई यसअघि तीन दिन थुनामा राख्न अदालतले अनुमति दिएको थियो । दोस्रो पटक अदालतले हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अघि बढाउन प्रहरीलाई अनुमति दिएको हो । काठमाडौँ जिल्ला अदालतका श्रेष्तेदार आनन्द श्रेष्ठले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको बताउनुभयो ।
ठगी आरोपमा प्रहरीले बिहीबार ज्योतिलाई विमानस्थलबाट पक्राउ गरेको थियो । सिंगापुरबाट स्वदेश फर्कने क्रममा उहाँलाई नियन्त्रणमा लिइएको थियो ।






