What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
नेपाल बैंक लिमिटेडमा जागिर खुल्याे (विज्ञापनसहित)
What To Know
- काठमाडौं । नेपाल बैंक लिमिटेडमा विभिन्न पदका लागि जागिर खुलेको छ । लाेक सेवा आयाेगकाे सहमति अनुसार रिक्त रहेका विभिन्न पदपुर्तीका लागि बैंकले अधिकृत तहदेखि सहायक स्तरसम्मको कर्मचारीको माग गरेको हो । बैंकले अधिकृतस्तरको सहायक प्रवन्धक छैठौं तहमा १ सय २७ जना र सहायक प्रवन्धकमा १० जना सीए माग गरेको छ ।.
- बैङ्कले आर्थिक वर्ष २०७६/७७ काे स्वीकृत दरवन्दीका आधारमा खुल्ला प्रतियाेगिता मार्फ स्थायी पदपूर्ती गर्न लागेकाे हाे ।गाेरखापत्र दैनिकमा साेमबार प्रकाशित बैङ्ककाे सूचना अनुसार भदाै ३० गते सोमबारदेखि असोज १९ गतेसम्म अनलाइनबाट दरखास्त दिन सकिन्छ।.
काठमाडौं । नेपाल बैंक लिमिटेडमा विभिन्न पदका लागि जागिर खुलेको छ । लाेक सेवा आयाेगकाे सहमति अनुसार रिक्त रहेका विभिन्न पदपुर्तीका लागि बैंकले अधिकृत तहदेखि सहायक स्तरसम्मको कर्मचारीको माग गरेको हो । बैंकले अधिकृतस्तरको सहायक प्रवन्धक छैठौं तहमा १ सय २७ जना र सहायक प्रवन्धकमा १० जना सीए माग गरेको छ ।
बैङ्कले आर्थिक वर्ष २०७६/७७ काे स्वीकृत दरवन्दीका आधारमा खुल्ला प्रतियाेगिता मार्फ स्थायी पदपूर्ती गर्न लागेकाे हाे ।गाेरखापत्र दैनिकमा साेमबार प्रकाशित बैङ्ककाे सूचना अनुसार भदाै ३० गते सोमबारदेखि असोज १९ गतेसम्म अनलाइनबाट दरखास्त दिन सकिन्छ।
अनलाइन फारम भर्न यहाँ क्लिक गर्नुहाेस्
विज्ञापन हेर्नुस् –






