What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
करेन्ट लागेर भूमिका काफ्लेको मृत्यु
What To Know
- भद्रपुर । मेचीनगर नगरपालिका वडा नम्बर ७ जोरसिमलमा एक महिलाको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ३५ वर्षीया भूमिका काफ्ले रहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको हो ।.
- गएराति पंखा जोड्ने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर अचेत अवस्थामा विर्तामोडस्थित बी एण्ड सी हस्पिटल उपचारका लागि पु¥याइएको उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । उनको भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा पोष्टमार्टम गरी आजै दाहसंस्कार गरिएको छ ।.
भद्रपुर । मेचीनगर नगरपालिका वडा नम्बर ७ जोरसिमलमा एक महिलाको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ३५ वर्षीया भूमिका काफ्ले रहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको हो ।
गएराति पंखा जोड्ने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर अचेत अवस्थामा विर्तामोडस्थित बी एण्ड सी हस्पिटल उपचारका लागि पु¥याइएको उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । उनको भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा पोष्टमार्टम गरी आजै दाहसंस्कार गरिएको छ ।






