बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

छक्का पन्जा ३ को गीत “पहिलो नम्बरमा” रिलीज
काठमाडौं । चलचित्र ‘छक्का पन्जा’को तेश्रो सिक्वेलको गीत ‘पहिलो नम्बरमा’ रिलीज भएको छ । सोमबार सार्वजनिक गरिएको उक्त गीतलाई कविराज गहतराजले कोरियोग्राफ गरेका हुन् । निकै रमाइलो बनेको यो गीतमा दीपकराज गिरी, दिपाश्री निरौला, दीपिका प्रसाईं ,प्रियंका कार्की, सुमन गिरी भान्जा, स्वस्तिमा खड्का, जितु नेपाल , बुद्धि तामांग, केदार घिमिरे, बर्षा राउत र संजोग कोइराला को नृत्य देख्न सकिन्छ । डेविड शंकर र बिन्दु परियारले गाएको यस गीतमा शब्द भने राजेन्द्र थापाको छ ।
दशैँमा रिलीज हुने यो चलचित्र र या गीतले कत्तिको तहल्का मच्चाउला त्यो भने हेर्न बाँकी नै छ ।