What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
बुटवलको नयाँ बसपार्कमा बसको छतमा शव भेटियाे
What To Know
- बुटवल । बुटवलको नयाँ बसपार्कमा बसको छतमा शव फेला परेको छ । गुल्मी चन्द्रकोट ठेगाना भएका करिब ३५ वर्षका दीपक थापाको शव पार्किङ गरिराखेको लु १ ख ६१३७ नंम्बरको बसको छतमा भेटिएको हो ।.
- प्रहरीका अनुसार मृतक थापा बसपार्कमा यात्रुहरुलाई बोलाएर बसमा चढाउन सघाउने काम गर्थे । घटनाका थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।.
बुटवल । बुटवलको नयाँ बसपार्कमा बसको छतमा शव फेला परेको छ । गुल्मी चन्द्रकोट ठेगाना भएका करिब ३५ वर्षका दीपक थापाको शव पार्किङ गरिराखेको लु १ ख ६१३७ नंम्बरको बसको छतमा भेटिएको हो ।
शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पुर्याइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयाे ।
प्रहरीका अनुसार मृतक थापा बसपार्कमा यात्रुहरुलाई बोलाएर बसमा चढाउन सघाउने काम गर्थे । घटनाका थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।






