What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
तीजकाे बेला आकाशियाे सुनकाे मूल्य,आज अहिले सम्मकै उच्च
What To Know
- काठमाडौं । तीजकाे बेला नेपाली बजारमा सुनकाे मूल्य आकाशिएकाे छ । शुक्रबार सुनको मूल्य अहिलेसम्मकै उच्च कायम भएको छ । बिहीबार ६५ हजार कारोबार भएको सुनको मुल्य आज आठ सय बढेर प्रतितोला ६५ हजार ८ सय रुपैयाँमा कारोबार पुगेकाे हाे ।.
- साथै तेजाबी सुन पनि मूल्य बढेको छ । बिहीबार ६४ हजार ७ सय रुपैयाँ प्रतितालामा कारोबार भएकोमा शुक्रबार प्रतितोला ६५ हजार ५ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।.
काठमाडौं । तीजकाे बेला नेपाली बजारमा सुनकाे मूल्य आकाशिएकाे छ । शुक्रबार सुनको मूल्य अहिलेसम्मकै उच्च कायम भएको छ । बिहीबार ६५ हजार कारोबार भएको सुनको मुल्य आज आठ सय बढेर प्रतितोला ६५ हजार ८ सय रुपैयाँमा कारोबार पुगेकाे हाे ।
साथै तेजाबी सुन पनि मूल्य बढेको छ । बिहीबार ६४ हजार ७ सय रुपैयाँ प्रतितालामा कारोबार भएकोमा शुक्रबार प्रतितोला ६५ हजार ५ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि नेपाली बजारमा पनि त्यसको प्रभाव परेको महासंघले जनाएको छ ।






