What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
काठमाडाैँमा भूकम्पकाे जाेडदार झट्का
काठमाडाैँ । काठमाडाैँमा भूकम्पकाे धक्का महसुस गरिएकाे छ । झमझम पानी परिरहेका बेला शनिबार दिउँसो ४ बजेर १५ मिनेटमा धक्का महसुस भएको हो । भक्तपुरको दूधपाटी केन्द्रबिन्दू बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद् भरत कोइरालाले जानकारी दिनुभयाे । थप विवरण आउन बाँकी छ ।






