What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
पालुङटार खेतकाे रोपाईँमा हली बने डा बाबुराम भट्टराई (फाेटाे फिचर)
What To Know
- गोरखा । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले गृहजिल्ला गोरखाको पालुङटारस्थित खेतमा रोपाईँ गरेर राष्ट्रिय धान दिवस मनाउनु भएको छ । पालुंगटार नगरपालिका १ र सफल मल्टीपर्पोज कृषि फर्मको आयोजनामा भएको रोपाईँ मेलामा सहभागि भएर डा भट्टराईले साउन १५ मनाउनु भएको हो ।.
- रोपाईमा सहभागि हुँदाको ट्वीटरमा तस्बिर पोष्ट गरेर पूर्व प्रधानमन्त्री भट्टराईले कृषिको आधुनिकीकरण र व्यवसायीकरणमा जोड दिन र स्वदेशमै रोजगार सिर्जना गरी कृषिमा आत्मनिर्भर बन्न आग्रहसमेत गर्नु भएको छ ।.
गोरखा । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले गृहजिल्ला गोरखाको पालुङटारस्थित खेतमा रोपाईँ गरेर राष्ट्रिय धान दिवस मनाउनु भएको छ । पालुंगटार नगरपालिका १ र सफल मल्टीपर्पोज कृषि फर्मको आयोजनामा भएको रोपाईँ मेलामा सहभागि भएर डा भट्टराईले साउन १५ मनाउनु भएको हो ।
रोपाईमा सहभागि हुँदाको ट्वीटरमा तस्बिर पोष्ट गरेर पूर्व प्रधानमन्त्री भट्टराईले कृषिको आधुनिकीकरण र व्यवसायीकरणमा जोड दिन र स्वदेशमै रोजगार सिर्जना गरी कृषिमा आत्मनिर्भर बन्न आग्रहसमेत गर्नु भएको छ ।







सबै तस्बिर : डा बाबुराम भट्टराईकाे सामाजिक सञ्जालबाट साभार






