What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियान सुरु
What To Know
- काठमाडौ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बुधबारबाट ७७ वटै जिल्लामा सुरू गरेकाे राष्ट्रिय जागरण अभियानकाे सभापति शेरबहादुर देउवाले काठमाडौमा सुरु गर्नुभयाे ।.
- वैशाख २५ देखि जेठ २५ गते एक महिनासम्म सञ्चालन हुने अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइएको छ ।.
काठमाडौ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बुधबारबाट ७७ वटै जिल्लामा सुरू गरेकाे राष्ट्रिय जागरण अभियानकाे सभापति शेरबहादुर देउवाले काठमाडौमा सुरु गर्नुभयाे ।
वैशाख २५ देखि जेठ २५ गते एक महिनासम्म सञ्चालन हुने अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइएको छ ।
राष्ट्रिय सभागृहमा पूर्व निर्धारित समयभन्दा केही ढिलाे सुरू भएकाे कार्यक्रमलाई सभापति देउवा, पूर्व महामन्त्री प्रकाशमान सिंह, पूर्वमन्त्री नरहिर अाचार्य, नेता बालकृष्ण खाँड, युवा नेता गगन थापा, नेत्री डाः डिला संग्राैलालगायतले सम्बाेधन गर्ने जानकारी काठमाडौं कांग्रेसले दिएकाे छ ।






