सागर आले र मेलिना राईको ‘पिरतीमा यस्तै हुन्छ रे’ (भिडियो)

काठमाडौँ । सुमधुर स्वरका धनी कलाकार सागर आले र मेलिना राईको स्वरमा रहेको नयाँ गीत प्रितीमा यस्तै हुन्छ रे को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

शुक्रबार बुढासुब्बा डिजिटलको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको म्युजिक भिडियोमा चर्चित कलाकार वर्षा राउत, आकाश श्रेष्ठ, अनुभव रेग्मी र सेड्रिना शर्माले अभिनय गरेका छन् ।

यसको शब्द सिर्जना भुवन न्यौपानेले गरेका हुन् भने संगीत टीका दाहालले भरेका हुन् । निकेश खड्काको निर्देशन तथा सुबोइ थापाले छायाङ्कन गरेको भिडियोको सम्पादन भने प्रविण श्रेष्ठले गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *