What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
एका बिहानै भूकम्पको धक्का महसुस
What To Know
- काठमाडाैं । बाजुरामा साेमबार बिहानै भूकम्पको धक्का महसुस गरिएकाे छ । छिमेकी जिल्ला बझाङको जयपृथ्वीलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।.
- ८ रिक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र काठमाडौँले जनाएको छ ।.
काठमाडाैं । बाजुरामा साेमबार बिहानै भूकम्पको धक्का महसुस गरिएकाे छ । छिमेकी जिल्ला बझाङको जयपृथ्वीलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।
सोमबार बिहान स्थानीय समयानुसार ४ बजेर २७ मिनेट जाँदा ४.८ रिक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र काठमाडौँले जनाएको छ ।

भूकम्पले जिल्लामा कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए । सुतिरहेको समयमा बिहान एक्कासि भूकम्प गएपछि बजारवासी त्रसित बनेका थिए ।






