What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
आइपीएलमा आज २ खेल हुँदै, दिल्लीको प्लेइङ–११ मा पर्लान त सन्दिप ?
What To Know
- काठमाडौँ । इन्डियन प्रिमियर लिग आईपीएलमा आज दुई खेल हुँदैछन् । पहिलो खेल दिउँसो ४ बजे अङ्क तालिकाको शिर्ष स्थानमा रहेको चुन्नइ सुपर किंङ्गस र कोलकोत्ता नाइट राइडर्स भिड्दै छन् । ७ खेलबाट १२ अङ्क जोडेको चेन्नई शिर्ष स्थानमा छ भने सारुख खानको टीम कोलकोत्ता ८ अङ्कसहित दोस्रो स्थानमा छ ।.
- दोस्रो खेल राती ८ बजे हैदराबाद र नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटलबीच प्रतिस्पर्धा हुने छ । दिल्लीको ८ अङ्क छ भने हैदराबादले ६ अङ्क जोडेको छ । दिल्ली क्यापिटलको टीममा सन्दिप लामिछाने पनि रहेका छन् । लगातार ४ खेलमा परेका लामिछानेलाई यसअघिको कोलकोत्ता बिरुद्धको म्याचमा भने परेका थिएनन् । सुरुआती २ खेलमा किफायति बलिङ गरेका उनी पछिल्ला खेलमा भने महंगो सावित भएका थिए । त्यसैले उनको स्थानमा कीमो पउल मैदानमा उत्रिएका थिए ।.
काठमाडौँ । इन्डियन प्रिमियर लिग आईपीएलमा आज दुई खेल हुँदैछन् । पहिलो खेल दिउँसो ४ बजे अङ्क तालिकाको शिर्ष स्थानमा रहेको चुन्नइ सुपर किंङ्गस र कोलकोत्ता नाइट राइडर्स भिड्दै छन् । ७ खेलबाट १२ अङ्क जोडेको चेन्नई शिर्ष स्थानमा छ भने सारुख खानको टीम कोलकोत्ता ८ अङ्कसहित दोस्रो स्थानमा छ ।
दोस्रो खेल राती ८ बजे हैदराबाद र नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटलबीच प्रतिस्पर्धा हुने छ । दिल्लीको ८ अङ्क छ भने हैदराबादले ६ अङ्क जोडेको छ । दिल्ली क्यापिटलको टीममा सन्दिप लामिछाने पनि रहेका छन् । लगातार ४ खेलमा परेका लामिछानेलाई यसअघिको कोलकोत्ता बिरुद्धको म्याचमा भने परेका थिएनन् । सुरुआती २ खेलमा किफायति बलिङ गरेका उनी पछिल्ला खेलमा भने महंगो सावित भएका थिए । त्यसैले उनको स्थानमा कीमो पउल मैदानमा उत्रिएका थिए ।






