प्रदेश सम्बन्धी जान्नु पर्ने सामान्य ज्ञान

काठमाडौँ । मूलुक संघीय संरचनामा गएको लामो समय भइसकेको छ । देशमा अहिले संघ, प्रदेश, र स्थानीय तीन तहका सरकार छन् । र तिनीहरुको संरचना पनि सोही अनुसार बनिसकेको छ । तर हामी धेरैलाई त्यसका बारेमा खासै वजानकारी छैन । लोक सेवा तयारी गर्नेहरुका लागि त यसकारेमा वजानकारी राख्नु आवस्यक नै हुन्छ । तपाई हामी आम नागरिकहरुले पनि आफ्नो प्रदेश वा स्थानीय सरकारका बारेमा जानकारी राख्नु राम्रो हुन्छ । यहाँ हामीले प्रदेश सम्बन्धि केही जानकारीहरु प्रस्तुत गरेका छौँ ।

प्रदेश नं १

■ प्रदेश प्रमुख—-> डा. गोबिन्द सुब्बा
■ मुख्यमन्त्री—-> शेरधन राई
■ सभामुख—-> प्रदिप कुमार भण्डारी
■ अस्थाई राजधानी—-> विराटनगर, मोरङ
■ उच्च अदालत—-> विराटनगर, मोरङ
■ महानगरपालिका—>१ वटा
■ उपमहानगरपालिका—> २ वटा
■ नगरपालिका—> ४६ वटा
■ गाउँपालिका—> ८८ वटा
■ जम्मा स्थानीय तह—> १३७ वटा
■ निर्वाचन क्षेत्र—> २८ वटा
■ जिल्ला—> १४ वटा
■ क्षेत्रफल—> १७.६ %
■ जनसंख्या—> १७.१२ %
■ पिछडिएका स्थानीय तह—> नपा ०, गापा २

प्रदेश नं २

■ प्रदेश प्रमुख—-> रत्नेश्वरलाल कायस्थ
■ मुख्यमन्त्री—-> लालबाबु राउत
■ सभामुख—-> सरोज कुमार यादव
■ अस्थाई राजधानी—-> जनकपुर, धनुषा
■ उच्च अदालत—-> जनकपुर, धनुषा
■ महानगरपालिका—> १ वटा
■ उपमहानगरपालिका—> ३ वटा
■ नगरपालिका—> ७३ वटा
■ गाउँपालिका—> ५९ वटा
■ जम्मा स्थानीय तह—> १३६ वटा
■ निर्वाचन क्षेत्र—> ३२ वटा
■ जिल्ला—> ८ वटा
■ क्षेत्रफल—> ६.५६ %
■ जनसंख्या—> २०.४ %
■ पिछडिएका स्थानीय तह—> नपा १, गापा ३

प्रदेश नं ३

■ प्रदेश प्रमुख—-> अनुराधा कोईराला
■ मुख्यमन्त्री—-> डोरमणी पौडेल
■ सभामुख—-> सानुकुमार श्रेष्ठ
■ अस्थाई राजधानी—-> हेटौडा, मकवानपुर
■ उच्च अदालत—-> ललितपुर
■ महानगरपालिका—> ३ वटा
■ उपमहानगरपालिका—> १ वटा
■ नगरपालिका—> ४१ वटा
■ गाउँपालिका—> ७४ वटा
■ जम्मा स्थानीय तह—> ११९ वटा
■ निर्वाचन क्षेत्र—> ३३ वटा
■ जिल्ला—> १३ वटा
■ क्षेत्रफल—> १३.७९ %
■ जनसंख्या—> २०.८७ %
■ पिछडिएका स्थानीय तह—> नपा ०, गापा २

 गण्डकी प्रदेश

■ प्रदेश प्रमुख—-> बाबुराम कुवर
■ मुख्यमन्त्री—-> पृथ्वीसुब्बा गुरुङ
■ सभामुख—-> नेत्रनाथ अधिकारी
■ अस्थाई राजधानी—-> पोखरा, काँस्की
■ उच्च अदालत—-> पोखरा, काँस्की
■ महानगरपालिका—>१ वटा
■ नगरपालिका—> २६ वटा
■ गाउँपालिका—> ५८ वटा
■ जम्मा स्थानीय तह—> ८५ वटा
■ निर्वाचन क्षेत्र—> १८ वटा
■ जिल्ला—> ११ वटा
■ क्षेत्रफल—> १४.८३ %
■ जनसंख्या—> ९.११ %
■ पिछडिएका स्थानीय तह—> नपा ०, गापा १

प्रदेश नं ५

■ प्रदेश प्रमुख—-> उमाकान्त झा
■ मुख्यमन्त्री—-> शंकरप्रसाद पोखरेल
■ सभामुख—-> पुर्ण बहादुर घर्ति
■ अस्थाई राजधानी—-> बुटवल, रुपन्देही
■ उच्च अदालत—-> दाङ
■ उपमहानगरपालिका—> ४ वटा
■ नगरपालिका—> ३२ वटा
■ गाउँपालिका—> ७३ वटा
■ जम्मा स्थानीय तह—>१०९ वटा
■ निर्वाचन क्षेत्र—> २६ वटा
■ जिल्ला—> १२ वटा
■ क्षेत्रफल—> १३.४१ %
■ जनसंख्या—> १६.९४ %
■ पिछडिएका स्थानीय तह—> नपा ०, गापा १

कर्णाली प्रदेश

■ प्रदेश प्रमुख—-> दुर्गाकेशर खनाल
■ मुख्यमन्त्री—-> महेन्द्र बहादुर शाही
■ सभामुख—-> राजबहादुर शाही
■ स्थायी राजधानी—-> वीरेन्द्रनगर, सुर्खेत
■ उच्च अदालत—-> वीरेन्द्रनगर, सुर्खेत
■ नगरपालिका—> २५ वटा
■ गाउँपालिका—> ५४ वटा
■ जम्मा स्थानीय तह—> ७९ वटा
■ निर्वाचन क्षेत्र—> १२ वटा
■ जिल्ला—> १० वटा
■ क्षेत्रफल—> २०.५३ %
■ जनसंख्या—> ५.९३ %
■ पीछडिएका स्थानीय तह—> नपा ४, गापा २६

सूदुरपश्चिम प्रदेश

■ प्रदेश प्रमुख—-> मोहनराज मल्ल
■ मुख्यमन्त्री—-> त्रिलोचन भट्ट
■ सभामुख—-> अर्जुन बहादुर थापा
■ अस्थाई राजधानी—-> धनगढी, कैलाली
■ उच्च अदालत—-> दिपायल डोटी
■ उपमहानगरपालिका—> १ वटा
■ नगरपालिका—> ३३ वटा
■ गाउँपालिका—> ५४ वटा
■ जम्मा स्थानीय तह—> ८८ वटा
■ निर्वाचन क्षेत्र—> १६ वटा
■ जिल्ला—> ९ वटा
■ क्षेत्रफल—> १३.२७ %
■ जनसंख्या—> ९.६३ %
■ पीछडिएका स्थानीय तह—> नपा ३, गापा १४

Leave a Reply

Your email address will not be published. Required fields are marked *