What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
बीबी एस दाेस्राे वर्षकाे नतिजा प्रकाशित, यसरी हेर्नुहाेस् तपार्इँकाे रिजल्ट
What To Know
- काठमाडाैँ । त्रिभुवन विश्वविद्यालयले बीबीएस दोस्रो वर्षको नतिजा बिहिबार प्रकाशन गरेको छ । गत साउनमा सञ्चालित परीक्षाको नतिजा आज सार्बजनिक गरिएको हो । नतिजामा २५.
- Com मा हेर्न सकिने छ ।.
काठमाडाैँ । त्रिभुवन विश्वविद्यालयले बीबीएस दोस्रो वर्षको नतिजा बिहिबार प्रकाशन गरेको छ । गत साउनमा सञ्चालित परीक्षाको नतिजा आज सार्बजनिक गरिएको हो । नतिजामा २५.८४ प्रतिशत बिद्यार्थी उत्तीर्ण भएकाे त्रिभूवन विश्वविद्यालयले जनाएकाे छ । परीक्षामा कुल ६८ हजार ८ सय ७८ बिद्यार्थी सम्मेलित भएका थिए ।
नतिजा हेर्न याे लिङ्कमा क्लिक गर्नुहाेस् tu.edusanjal.com मा हेर्न सकिने छ ।






