ताताेपानीमा डुबुल्की मार्दै सभापति देउवा र रामचन्द्र पाैडेल (तस्बीर)

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेका वरिष्ठ नेता रामचन्द्र पौडेल शनिबार म्याग्दीको बेनी नगरपालिका वडा नं ४ सिंगातातोपानीस्थित प्राकृतिक चिकित्सालय तातोपानी कुण्डमा डुबेर स्नान गर्दै । नेका सभापति देउवा र वरिष्ठ नेता पौडेल नेपाली काँग्रेस म्याग्दी कार्यालय जिपी स्मृति भवनको उदघाटनका लागि शनिबार म्याग्दी आउनुभएको हो । तस्वीर : ध्रुबसागर शर्मा,गलेश्वर,(म्याग्दी), रासस

म्याग्दीको तातोपानी कुण्डमा शनिबार स्नान गर्दै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल । तस्वीरः रोशन सापकोटा, रासस
नेपाली कांग्रेसका बरिष्ठ नेता एवं भूतपूर्व उपप्रधानमन्त्री रामचन्द्र पौडेल प्राकृतिक चिकित्सालयको रुपमा परिचित म्याग्दीको तातोपानी कुण्डमा स्नान गर्दै । तस्वीर : ध्रुबसागर शर्मा, गलेश्वर (म्याग्दी) रासस
Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *