नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

प्रदेश नं १ लाई नमूना प्रदेश बनाउँछु : मुख्यमन्त्री राई
ओखलढुङ्गा । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आफ्नो प्रदेशलाई नमूना प्रदेश बनाउने बताउनुभएको छ । ओखलढुङ्गाको वर्णालुमा आज रुम्जाटार अटो मोबाइल्सले सञ्चालन गरेको महेन्द्र कम्पनीको शोरुम उद्घाटन गर्दै मुख्यमन्त्री राईले निजी क्षेत्रलाई नाफा मनाउने मात्र नभई मुलुक निर्माणमा पनि भूमिका खेल्न आग्रह गर्नुभयो ।
कार्यक्रममा ओखलढुङ्गाका प्रदेशसभा सदस्य अम्बिरबाबु गुरुङ र सोलुखुम्बुका प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारीले प्रदेश १ नं को नाम सगरमाथा राख्न आग्रह गर्नुभयो ।