नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

यी हुन् लोकसेवामा उत्तर पुस्तिका जाँच गर्ने आधारहरु
काठमाडौँ । लोकसेवा पास गरेर सरकारी जागिर खाने सपना त धेरैको हुन्छ तर कहाँ सबैको सपना पूरा हुन्छ र । कडा मेहनत गर्दा पनि कहिले काहीँ उत्तर पुस्तिकामा प्रश्नले चाहेको खोजेकाने उत्तर लेख्न सकिएन भने सफलता पाउन गाह्रो पर्छ । हामीले परीक्षाको तयारी गर्दा नै मूल्याङ्कनका आधारहरु बारे थाहा पाइयो भने प्रश्नले खोजेको उत्तर पनि लेख्न सक्छौँ र परीक्षा पास पनि गर्न सक्छौँ । त्यसैले यहाँ हामीले लोकसेवा परीक्षामा उत्तर पुस्तिका चेकजाँच गर्ने केही आधारहरुका बारेमा चर्चा गरेका छौँ ।
यी हुन् लोकसेवामा उत्तर पुस्तिका जाँच गर्ने आधारहरु
विवरण अङक भार
5 Mark 10 Mark
#बिषय बस्तुको
तथ्यपुर्ण र तर्कपुर्ण ✔️3.5 ✔️4.5
अभिव्यक्ति
#मौलिकता ✔️ 0.25 ✔️3
#समालोचना र ✔️0.25 ✔️1.5
आलोचना
#प्रस्तुतीकरण ✔️ 0.5 ✔️0.5
#शुद्ध र सफाई ✔️0.25 ✔️ 0.5
——————————————————-
✔️ नायब सुब्बा दोस्रो पत्रको उत्तरपुस्तिका परीक्षणको आधार