What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
नेपाल आइडल सिजन एकका चर्चित झक्कड थापाको गीत बजारमा
What To Know
- काठमाडौं । नेपाल आइडलको सिजन एक बाट चर्चामा आएका एक व्यक्ति झक्कड थापाको गीत बजारमा आउने भएको छ । शुक्रबार उनको ‘म त गाउने हो नाच्ने हो’ बोलको गीतको सुटिङ सकिएको छ ।.
काठमाडौं । नेपाल आइडलको सिजन एक बाट चर्चामा आएका एक व्यक्ति झक्कड थापाको गीत बजारमा आउने भएको छ । शुक्रबार उनको ‘म त गाउने हो नाच्ने हो’ बोलको गीतको सुटिङ सकिएको छ ।
झक्कड थापाको जीवनमा आधारित भनिएको यो गीतको सुटिङ यूएन पार्कमा गरिएको थियो । झक्कड थापाको स्वर रहेको यस गीतमा झक्कड आफै कास्ट गरिएका छन ।
उनीसँगै मिस राई २०१६ की उप विजेता तथा मिस ट्यालेन्ट सीता राई कास्ट गरिएकी छिन। गीतमा गोविन्द मधु आचार्यको संगीत रहेको छ भने भुपेन्द्र बुढाथोकीको शब्द रहेको छ ।
गीतको छायांकन रोसन भट्टले गरेका हुन भने निर्देशनमा सन्देश शाह रहेका छन ।






