What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
रुखले च्याप्दा टेक बहादुरको घटनास्थलमै मृत्यु
What To Know
- पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका ७ कचडीमा रुखले च्याप्दा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । सोही स्थान बस्ने वर्ष ३१ का टेक बहादुर सर्तुङेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।.
पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका ७ कचडीमा रुखले च्याप्दा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । सोही स्थान बस्ने वर्ष ३१ का टेक बहादुर सर्तुङेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
काभ्रोको रुख ढाल्न रुखमा बाधेको डोरी समाई बसेको अवस्थामा रुख ढली रुख सहित डोरीले तान्दा सर्तुङेको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुशन्धनबाट खुलेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी डिएसपी विनोद घिमिरेले जानकारी दिनुभयो ।
प्रहरी अधिकृतको टोली खटाई घटना बारे थप अनुशन्धन भइरहेको डिएसपी घिमिरेले बताउनुभयो ।






