नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

लाेकसेवा तयारी : समसामयिक महत्वपूर्ण घटनाहरु
लाेक सेवा तयारी गरिरहनुभएकाहरूका लागि कामलाग्ने समसामयिक महत्वपूर्ण घटनाहरुकाे जानकारी
१) बिश्व चर्पी दिवस कहिले मनाइन्छ ? – वि.स २०७५ कार्तिक २९-३०
२) बिश्व कला परिषदले नेपालको कुन माहानगरलाइ “कला नगरी” को उपनाम प्रदान गरेको छ ? – ललितपुर महानगरपालिका
३) अन्तरास्ट्रिय बाल दिवस कहिले मनाइन्छ ? – नोबेम्बर २०
४) सामाचकेवा पर्ब कहिले मनाइन्छ ? – कार्तिक शुल्क सप्तमी देखि पुर्णिमा सम्म
५) अन्तरास्ट्रिय श्रम संगठनको प्रदान कार्यलय कहा रहेको छ ? – जेनेभा , स्विजरल्याण्ड
६) नेपालमा पहिलो पटक बुद्धको जन्मभुमी लुम्बिनीमा अन्तरास्ट्रिय त्रिपिटक बाचन कार्यक्रम कहिले सम्पन्न भयो ? – वि.स २०७५ कार्तिक २८-३०
७) आ.ब ७४/७५ मा सबैभन्दा बढी आयकर तिरी सम्मानित हुने करदाता को हुन् ? – सिद्धार्थ शमशेर राणा
८) एसिया-ओसिनिया कम्युनिस्ट अर्गानेज द्वारा प्रदान गरेको डिजिटल गभर्मेन्ट अवार्ड -२०१८ बाट पुरस्कृत नेपालको सुरक्षा नियाय कुन हो ? – नेपाल प्रहरी
स्राेत: गोरखापत्र दैनिक