What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
कबिता : मंसिर
What To Know
- कतिका चोखो माया PR र Green card मा बिके होलान.
- सामाजिक सञ्जालमा भेटिएकाे पङ्तीहरू यी, वास्तबिक सर्जककाे नाम अज्ञात -.
कबिता : मंसिर
कतिका True love टुटे होलान…💔
कतिका Facebook deactive भए होलान…
कति Block list मा कैद भए होलान…
कतिका सपना सपनामै सिमित भए होलान…
कतिका सगै जिउने मर्ने कसम एकै क्षणमा तोडिए होलान…💔
कतिका घर भरिए होलान
कतिका आगन रित्तिए होलान…
कतिका चोखो माया बिबाह मा परिणत भए होलान..
कतिका चोखो माया PR र Green card मा बिके होलान…
कति नयाँ सम्बन्ध जोडिए होलान…
कति पुराना सम्बन्ध तोडिए होलान….
अब कति रक्सिका बोतल खाली हुने हुन…
अब कति चुरोटका बट्टा खाली हुने हुन..
अब कतिका सिरानी भिज्ने हुन…
अब कतिका मुटुमा काडा बिज्ने हुन.. 💔💔
सामाजिक सञ्जालमा भेटिएकाे पङ्तीहरू यी, वास्तबिक सर्जककाे नाम अज्ञात –






