What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
इन्डोनेसियामा नेपाली कराँते खेलाडीलाई सफलता
What To Know
- ८० केजी मुनीको भेट्रान कुमुतेमा लोक बहादुर क्षेत्रीले दोस्रो स्थान हासिल गरेका छन् भने राम तामाङ तृतीय भए । त्यस्तै ७५ केजी मुनीको प्रतियोगितामा कुमार भुसाल दोस्रो र बिजय तामाङले तेस्रो स्थान हासिल गरेका छन् ।.
- एभरेष्ट मार्सलआट क्लव वैदेशिक रोजगारीका क्रममा दुबइमा रहेका नेपालीहरुको क्लव हो । यसले बिभिन्न समयमा दुबईमा हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरुमा सहभागिता जनाउँदै आएको छ ।.
युएई । ईन्डोनेसियाको जाकर्तामा सम्पन्न छैटौं एसियन गोजुरियो कराते दो फेडरिएसन च्यामपिएनसिपमा एभरेष्ट मार्सलआटका खेलाडीहरुले बिभिन्न पदक जित्न सफल भएका छन् ।
८० केजी मुनीको भेट्रान कुमुतेमा लोक बहादुर क्षेत्रीले दोस्रो स्थान हासिल गरेका छन् भने राम तामाङ तृतीय भए । त्यस्तै ७५ केजी मुनीको प्रतियोगितामा कुमार भुसाल दोस्रो र बिजय तामाङले तेस्रो स्थान हासिल गरेका छन् ।
एभरेष्ट मार्सलआट क्लव वैदेशिक रोजगारीका क्रममा दुबइमा रहेका नेपालीहरुको क्लव हो । यसले बिभिन्न समयमा दुबईमा हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरुमा सहभागिता जनाउँदै आएको छ ।






