What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

एनआईसी एशिया बैंक लिमिटेडकाे डिजिटल क्यालेन्डर सार्वजनिक
What To Know
- बैंकले डिजिटल क्यालेन्डर वाल र टेबल क्यालेन्डरको स्वरूपमा तयार गरी आफ्नै वेबसाइटमार्फत सार्वजनिक गरेको छ। ग्राहकहरूले बैंकको आधिकारिक वेबसाइट (https.
- //www.
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आउँदै गरेको नयाँ वर्ष २०८२ को अवसरमा डिजिटल क्यालेन्डर सार्वजनिक गरेको छ। बैंकले आफ्ना ग्राहक तथा सरोकारवालाहरुलाई शुभकामना दिँदै सहज र उपयोगी सुविधाका लागि यो क्यालेन्डर ल्याएको हो।
यस डिजिटल क्यालेन्डरमा नेपाल सरकारद्वारा प्रकाशित राजपत्रमा उल्लेख गरिएका सार्वजनिक बिदा, चाडपर्व, दिवस, पञ्चांग तिथिहरू समावेश गरिएका छन्। साथै, बैंकका विभिन्न सेवा तथा नयाँ भवनका तस्बिरहरूसमेत समेटिएको छ।
बैंकले डिजिटल क्यालेन्डर वाल र टेबल क्यालेन्डरको स्वरूपमा तयार गरी आफ्नै वेबसाइटमार्फत सार्वजनिक गरेको छ। ग्राहकहरूले बैंकको आधिकारिक वेबसाइट (https://www.nicasiabank.com/e-calendar/) बाट सजिलै डाउनलोड गर्न सक्छन्।