मावि खुला तर्फ तृतीय श्रेणीको विज्ञापन खुल्दै (कार्यतालिकासहित)

काठमाडाैं । शिक्षक सेवा आयोगले २०८०–८१ को वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ ।

आयोगले माविको खुला तर्फ तृतीय श्रेणीको विज्ञापन पुस–माघ, निम्नमाध्यमिक तहको फागुन चैत्र र प्राथमिक तहको वैशाख जेठमा विज्ञापन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ ।

आयोगले माविको विषयगत (सामान्य) परीक्षा फागुन चैत्र, निमाविको जेठ असारमा र प्राविको असरामा सञ्चालन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *