यी हुन् कांग्रेसले छानेका ३२ समानुपातिक सांसद

काठमाडाैं । नेपाली कांग्रेसले समानुपातिक प्रणाली मार्फत प्रतिनिधि सभा सदस्यमा निर्वाचित ३२ जनाको नाम टुङ्गो लगाएको छ।

मंसीर २४ गते बसेको का‌ंग्रेस पदाधिकारी बैठकले सांसदको नाम चयन गरेको हो। प्रत्यक्षतर्फ ५७ सीट जितेको कांग्रेसले ३३ प्रतिशत पुर्‍याउन कम्तिमा २९ महिला पठाउनै पर्ने थियो।

आदिवासी जनजाति महिला
१)  सरस्वती बजिमय
२) लिलादेवी बोखिम
३) सिता कुमारी राना
४) सुशीला थिङ
५) सपना राजभण्डारी
६) माया राई
७) कुसुम थापा मगर
८) मनोरमा शेरचन

खस आर्य महिला
९) अम्बिका बस्नेत
१०) सरिता प्रसाईं
११) आरजु राणा देउवा
१२) ईश्वरी न्यौपाने
१३) प्रतिमा गौतम
१४) मञ्जु खाँण
१५) रमा कोइराला पौडेल
१६) कान्तिका सेजुवाल
१७) मैना रावल कार्की

मधेसी महिला
१८) नागिना यादव
१९) मुक्ता कुमारी यादव
२०) चन्दा चौधरी
२१) संगिता मण्डल
२२) निनुकुमारी कर्ण

दलित महिला
२३) शान्ति विक
२४) रुपा विक
२५) सीता मिजार
२६) आशा विक

थारु महिला
२७) कल्पना चौधरी
२८) विना कुमारी थनेत

मुस्लिम महिला
२९) जावेदा खातुन

दलित पुरुष
३०) जीवन परियार

मधेशी पुरुष
३१)  विमलेन्द्र निधि

खस आर्य पुरुष
३२) प्रकाशशरण महत

Leave a Reply

Your email address will not be published. Required fields are marked *