हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
एमालेले टुङ्गो लगायो सात प्रदेशका ७० सांसदको नाम (सूची)
काठमाडाैं । नेकपा (एमाले)ले समानुपातिक तर्फ निर्वाचित हुने प्रदेश सभा सदस्यको नाम तय गरेको छ।
एमाले मुख्यालय च्यासलमा मंसीर २४ गते बसेको बैठकले सातै प्रदेश सभाका ७० सांसदको नाम टुङ्गो लगाएको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
प्रदेश १: (१५ जना)
१) सिर्जना दनुवार
२) कमला थापा
३) मीना श्रेष्ठ
४) सिर्जना राई
५) मालतीकुमारी लिम्बु
६) नम्बरलाल धिमाल
७) शीला दीक्षित
८) तारादेवी ढकाल
९) मीरादेवी खनाल आचार्य
१०) गीतादेवी रेग्मी
११) लाहुरी कुमारी जिमी याक्ख्या
१२) कमला दर्नाल
१३) गीतारानी महतो
१४) नुरसदी वेगम
१५) ललिताकुमारी चौधरी
मधेश प्रदेश: ८ जना
१) मञ्जुकुमारी थापा मगर
२) पलटीदेवी महरा
३) पलटीदेवी यादव
४) फूलकुमारी देवी
५) विनादेवी शर्मा
६) शिला यादव
७) जयचन्द्रपसाद पटेल
८) नाजिमा खातुन
बागमती प्रदेश: १४ जना
१) भारतीकुमारी पाठक
२) अप्सरा चापागाई
३) मायाकुमारी कार्की
४) दिनेशचन्द्र देवकोटा
५) हरिप्रसाद सापकोटा
६) विन्दु श्रेष्ठ
७) माइली तामाङ
८) सुकमाया तामाङ
९) सकुन्तला श्रेष्ठ राजभण्डारी
१०) उर्मिला सुनार
११) आनन्द श्रेष्ठ
१२) ज्ञानबहादुर तामाङ
१३) ठुला थामी
१४) बालकुमारी विश्वकर्मा
गण्डकी प्रदेश: १० जना
१) यशोदा रिमाल
२) देवका पहाडी
३) कृष्णप्रसाद पाठक
४) प्रकाशबहादुर केसी
५) विनाकुमारी थापा
६) निर्मला थापा
७) राजकुमारी भुजेल
८) लिलाबहादुर थापा मगर
९) नन्दकला दमाई
१०) गोविन्दबहादुर नेपाली
लुम्बिनी प्रदेश: ११ जना
१) जानकी न्यौपाने
२) वसन्ती न्यौपाने
३) गिरिधारी लाल
४) सरिता पुन
५) यमुना रोका
६) सिता चौधरी
७) भगवतीकुमारी थरुनी
८) इन्द्रकुमारी गहतराज
९) रेखाकुमार शर्मा
१०) शान्ति लोहर
११) सायरा वानु
कर्णाली प्रदेश: ५ जना
१) दक्षिणा शाही
२) तुलसा मल्ल
३) कलबहादुर हमाल
४) गन्त विक
५) नन्दा गुरुङ
सुदूरपश्चिम प्रदेश: ७ जना
१) सन्तोषी कुमारी शर्मा थापा
२) जानकी बम ऐर
३) निर्मलादेवी साउद
४) राजेन्द्र सिंह रावल
५) धर्मराज पाठक
६) हिरा सार्की
७) कोइलीदेवी चौधरी