What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

चितवन २ मा रवि लामिछाने ३४ हजार मतान्तरले विजयी
काठमाडाैं । चितवन क्षेत्र नं. २ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भएका छन्।
उनी त्यहाँ ३४ हजार १६२ मतान्तरसहित संघीय संसदमा विजयी भएका हुन्। उनी विजयी भएको घोषणा निर्वाचन अधिकृतको कार्यालयले गरिसकेको छैन।
छामिछानेले ४९ हजार २६१ मत ल्याएका छन्। दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ र नेकपा एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६४९ मत प्राप्त गरेका छन्।